Read rules for admission document submission

Note: आवश्यक कागजातहरु कार्यालय समयभित्र  Upload गरेको भए बेलुका ६ वजेपछि र कार्यालय समय पछि  Upload  गरेको भए दिनको १२ वजेपछि  भर्ना भएको एकिन हुने हुदाँ admission.ioepas.edu.np मा Check Applicant Status बाट admission conformation page download गर्न सकिने छ।

Before you start document submission for admission:

  1. You must have selected for admission.
  2. If you've already made the deposit, please upload the voucher. If not, we'll verify your uploaded document, and if approved, we'll enable online payment in here.

भर्नाहुदा अनिवार्य रुपमा  Upload गर्नुपर्ने कागजातहरु 

  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रति ।
  • SLC/SEE परीक्षाको मार्कसिट, प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रति ।
  • ISc, +2 वा इ. डिप्लोमा तहको ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रति यदी +2 Bio समूहले १२ कक्षाको Math विषय उत्तीर्ण गरेको मार्कसिटको प्रमाणित प्रति ।
  • कक्षा ११ को मार्कसिटको प्रमाणित प्रतिलिपि ।
  • त्रि.वि वाहेक अन्य परीक्षा वोर्डवाट परीक्षा उत्तिर्ण गर्नेहरुले माइग्रेशन, प्रोभिजनल प्रमाण पत्र तथा लब्धाङ्क प्रमाण पत्रको प्रमाणित प्रति ।
  • भर्ना हुनका लागि तपसिलमा उल्लिखित शुल्क आफुलाई पायक पर्ने  NICASIA बैंकमा रकम जम्मा गरेको भौचर ।

 

Go Back